थर्र
क्रि. वि. [अ.मू. थर्+र]
- थर्कने चालले; काम्ने किसिमले।
- थर्कमान; थरहरी; त्रस्त।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
क्रि. वि. [अ.मू. थर्+र]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)