थल

ना. [सं. स्थल]

  1. पानीबाहेक पृथ्वीको कुनै ठाउँ; जमिन; भुईं।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)