थलथल
ना. [अ.मू. थल (द्वि.)]
- ज्यादै फिँ जिएको गजगजी हिलो; दलदल; धाप; भास।
- शरीरमा मासु ज्यादा लागेर हिँड्दावर्दा हल्लने चालले।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [अ.मू. थल (द्वि.)]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)