थलथले

वि. [थलथल+ए]

  1. शरीरको मासु थलथल गर्ने।
  2. खसी, राँगो आदिको टाउको वा खुट्टा बेसरी पकाएर रस हाली दही झैँ जमाइएको मासुको एक परिकार।
  3. दलदल; भास; धाप।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)