थलबम

ना. [सं. स्थल+अङ्. बम]

  1. जमिनमा हिर्काएर पड्काइने एक विस्फोटक वस्तु; पड्का।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)