थलामारी
क्रि. वि.
- ढसमस्स परेको वा टसको मस नभई एकै ठाउँमा बस्ने किसिमले।
- थलैबाट उठ्ने वा उफ्रिने किसिमले।
- त्यसरी खेलिने एक खेल।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
क्रि. वि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)