थलिनु

अ.क्रि. [थला+इ+नु]

  1. निकै बिरामी हुनु; थला पर्नु; ओछ्यान पर्नु; रोगाउनु।
  2. सुत्केरी हुनु।
  3. काम रोकिनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)