थली
ना. [सं. स्थली]
- अग्लो ठाउँको सम्म परेको जमिन; बस्ती बसाल्न योग्य भूखण्ड; टार।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)