थलोकिलो
ना.
- गाईभैँसी बाँध्ने ठाउँ र किलो।
- पशुपालन व्यवसाय।
- मरेको ठाउँ र बाँधेको किलो।
- स्त्रीपुरुषले अवैध यौनसम्बन्ध राखेको ठाउँ।
- दुर्घटनाका लक्षणसहितको दुर्घटनास्थल।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)