थसुल्ली

वि. [थसुल्लो+ई]

  1. ठुलो जिउडाल भएकी (आइमाई; ज्यादै मोटी (आइमाई)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)