थसुल्लो
वि. [थासो + ल्लो]
- ठुलाठुला चाक भएको; चाके; पुट्ठे।
- मोटो; थासे।
- नितम्ब; चाक; फिलो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [थासो + ल्लो]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)