थस्सिनु
अ.क्रि. [थासो+इ+नु]
- खाने चिजबिज आदि आवश्यकताभन्दा बढी थुप्रिनु।
- दिसा गर्न बस्नु।
- थास लाग्नु।
- मोटो हुनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
अ.क्रि. [थासो+इ+नु]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)