थाँक्रो
ना.
- वर्षायाममा फल्ने काँक्रो, घिरौँला, सिमी, इस्कुस आदि लहरालाई प्रशस्त झ्याँगिन दिन आडस्वरूप भुईंमा गाडिने काठ, रुखको हाँगो आदि; थाङ्ग्रो।
- थक्रेर लट्टा फुटाउने एक प्रकारको मोटो काँगियो; थाक्रो।
- तानमा कपडा बुन्दा धागो सम्म्याइने काँगियोजस्तो एक उपकरण।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)