थाँवल
ना. [√ थाउलो]
- बोटबिरुवामा हालिएको पानीलाई यताउति बग्न नदिई त्यहीँ नै जम्ने बनाउन चारैतिर वरिपरि उठाइने माटाको डिल; तरवारो; थाला; आलवाल।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [√ थाउलो]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)