थाउलो
ना.
- सानो ठाउँ; जमिनको सानो टुक्रो।
- खनजोत गर्दा वा लिपपोत गर्दा खाली रहेको अर्थात् नजोतिएको वा लिपपोत नगरिएको भागको जमिन; राँटो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)