थाक्नु
अ.क्रि.
- श्रम वा कामले शरीर गल्नु; थकाइ लाग्नु; थकित हुनु; लस्त हुनु।
- गाईभैँसी आदिले गर्भाधानका कारणले दुध दिन छाड्नु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
अ.क्रि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)