थाक्ले

वि. [थाकल+ए]

  1. थाकलसँग सम्बन्धित; थाकलजस्तो; थाकलको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)