थाक्ले रायो
ना.
- थाकलका जस्तै छिरछिर परेका र पिँकजिएका पात हुने अररो किसिमको रायो; साग खान हुने बिरुवाको एक जात।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)