थाङ्ग्रो

ना.

  1. खोसेलासहितको मकैका घोगाहरूलाई सुरक्षित तवरले धेरै दिनसम्म राखिरहन जमिनबाट केही माथि उठाई बनाइएको काठ, बाँस आदिको माच; मकैको सुली।
  2. थाँक्रो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)