थाङ्नाना. [थाङ्नो+आ]थाङ्ने भएर वा थोत्रिएर रहेका कपडाका ससाना टुक्रा; धरा।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)थाङ्ग्रो थाङ्ना थरा