थाङ्निनु

अ.क्रि.

  1. थाङ्नोजस्तो हुनु; थाङने हुनु; थोत्रिनु; थङ्निनु।
  2. अलमलिनु; ढिलाउनु।
  3. ज्वरो बिग्रनु।
  4. घाउ कचमचिनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)