थाङ्ने

वि. [थाङ्नो+ए]

  1. थोत्रिएको लुगा लगाउने; झुत्रे; थाङ्नामा सुत्ने।
  2. रद्दी; काम नलाग्ने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)