थाङ्नेमाङ्ने

ना.

  1. झुत्रोझाम्रो लुगा लाएर मागेर खाई जीवन निर्वाह गर्ने व्यक्ति; भिखमङ्गा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)