थाङ्ने बेथा

ना.

  1. पथपरहेज र औषधी आदिको सन्तुलन नभई कचपचिएर थाङ्निएको बिमार; धेरै दिन टाँगिएको बिमार; थाङ्ने जरो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)