थाती थुनुवा

ना.

  1. विवादग्रस्त जग्गाजमिन वा अन्य मामलामा सरकारद्वारा बाली वा अन्य कुराको रोक्का गर्ने काम; थारो गाड्ने काम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)