थान

ना. [सं. स्थान]

  1. देवस्थल; देवदेवीका मूर्ति रहेको ठाउँ; मन्दिर; देवल; देवीथान।
  2. ठाउँ; स्थान।
  3. बाँसको घारी।
  4. एक चौपाया (गाई, गोरु इ.) प्राणीले अर्को चौपाया प्राणीसँग जुध्न तयार भएको स्थिति।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)