थानापति

ना.

  1. कुनै ठाउँका प्रमुख देवता; क्षेत्रपाल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)