थानी
ना. [सं. स्थान+ई]
- मुख्य देवता; स्थानीय देवता।
- गाउँको मूली; गाउँका भद्रभलादमी (थरि, थानी र रैथाने स्थानीयै छौं सबै जन - नरहरिनाथ।)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. स्थान+ई]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)