थानेदार
ना. [थाना+दार]
- प्रहरीचौकीको मुख्य अधिकारी; पुलिसअड्डाको प्रमुख; ठानेदार।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)