थानी पूजा

ना.

  1. मुख्य वा स्थानीय देवताको प्रायः वर्षमा एकपल्ट हुने पूजा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)