थान

ना.

  1. कुनै निश्चित लमाइको कपडा पट्याउँदा वा बेर्दा हुने एकाइ; कपडाको सिङ्गो फर्दा।
  2. वस्तुको सङ्ख्यात्मक एकाइ; गोटा; प्रति; वटा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)