थापा

ना.

  1. पूर्वमध्यकालहुँदो पश्चिमी नेपालको सिन्जा साम्राज्यमा महासामन्तसम्मको एक पदवी; थपालोको स्वामी।
  2. नेपाली खस, मगरहरूका समुदायमा प्रचलित एक प्रसिद्ध थर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)