थापा चिनियाँ/चिनी

ना.

  1. तीन महिनामै पाक्ने एक जातको धान वा त्यसैको चामल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)