थाप्ले हुलाक

ना.

  1. नेपालको एकीकरणताका नाम्ला र थाप्लाका भरमा रसदपानी बोक्ने व्यवस्था गरिएको हुलाक।
  2. पश्चिमी नेपालमा कतैकतै अझै अनौपचारिक रूपमा प्रचलित पारिश्रमिकविना भारी आदि बोकाउने प्रथा; हुलाकी प्रथा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)