थाप्ले
वि. [थाप्लो+ए]
- थाप्लामा लाउने वा बोक्ने।
- निधार चौडा हुने; भाग्यशाली।
- थाप्लानेरको फुलेको रौँ; चाँदो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [थाप्लो+ए]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)