थामखुट्टे
वि.
- रोगका कारणले खुट्टो सुनिएर थामजस्तो भएको; हात्तीपाइले। ना. २ गोडा सुनिने एक रोग; पादशोथ।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)