थाम
ना. [सं. स्तम्भ]
- ठुलो खाँबो; खम्बा।
- केराका बोटको फेददेखि पात पलाउने ठाउँसम्मको भाग; थम्बा।
- रोकथाम; प्रतिबन्ध (केवल समासमा, जस्तै - रोकथाम, थामपुर इ.)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. स्तम्भ]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)