थाम्नु
स.क्रि. [सं. स्तम्भन]
- कायम राख्नु; नबदल्नु; नछोड्नु; रोकथाम गर्नु; रोक्नु; थमौती गर्नु।
- अड्याउनु; टिकाउनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
स.क्रि. [सं. स्तम्भन]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)