थारो
ना. [प्रा. ने. थारो (= दण्डजरिवाना)]
- विवादग्रस्त जमिनको बाली सरकारद्वारा रोक्का गरिएपछि त्यस जमिनमा गाडिएको खाँबो वा दाउरापात काट्न निषेध गरी रुखका हाँगामा झुन्ड्याइएको ढुङ्गा।
- सरकारद्वारा लगाइएको रोक्काको चिह्न; थाती; थुनुवा।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)