थिउँ

ना. यो. [सं. स्थितम्]

  1. छेउमा; पासमा; निकट; छिउँ; छेउ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)