थिएटर

ना. [अङ्.]

  1. नाटक आदि देखाइने ठाउँविशेष; नाचघर; नाट्यशाला; रङ्गभूमि।
  2. थेटर; नाटक; नाच; नाट्य।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)