थिग्रिनी/थिग्रेनी

ना. [थिग्रो+इनी/एनी]

  1. थिग्रिएको वस्तु; थिग्रो; थेग्रिनी।
  2. बाँकी; बचत; शेष।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)