थिग्रो
ना. [सं. स्थिरीकृत]
- पानी, तेल आदि तरल पदार्थको पिँधमा जमेर बसेको कसर; थिग्रेनी; थिग्रिनी; थेग्रो।
- बाँकी; शेष; निथ्रेनी; निथार।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. स्थिरीकृत]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)