थिरी

[सं. स्थिर > थिर+ई]

  1. उभिने क्रिया (बालबोलीमा)।
  2. थिर (आइमाई)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)