थिरी

ना.

  1. भर्खर उभिन जानेको बालकले उभिने किसिम। वि.बो. २ बालकलाई उभिन लगाउन उच्चारण गरिने उत्साहवर्धक शब्द।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)