थिलीपितिली/थिलीबिली

क्रि.वि. [थिलो+ई+बिथलो+ई]

  1. आघातबाट जीव, फल, मिठाई आदि कुनै वस्तु वा प्राणीको रूपमा पूर्ण विकृति आएर। वि. थिलथिलो; थङ्थिलो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)