थिहिरिनु

अ.क्रि. [सं. थिर+इ+नु]

  1. थिग्रिनु; थिर गराइनु; उभ्याइनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)