थिहिरी

ना.

  1. बालकलाई थिहिर्‍याउने कार्य।
  2. उभिएर हिँड्ने कार्य (बालबोलीमा)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)