थुतुरी

वि. [थु+तुर+ई]

  1. थुतुनाले फुकेको; नर्सिङ्गा आदि फुकेर बजाइएको; उच्चारण गरिएको।
  2. धुत्तुरी बाजा; तुरही; थुत्तुरी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)