थुतुरीवेद

ना.

  1. मुखैले बचाएर राखेको परम्परागत विधान; लिम्बूजातिका पेदाङ्वा र सत्यहाङ्वाहरूले मुखले नै बचाएको, अलिखित विद्या; मुन्धुम।
  2. श्रुतिपरम्पराको कुनै पनि वाङ्मय।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)